ASP

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…

पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित लेखाएर विद्यार्थी भिसामा जापान आउने क्रम जारी नै छ । कहाँबाट कसले र के कसरी यसको हल्ला चलाए त्यसको जरो भने कसैलाई थाहा छैन । समस्यामा परेपछि मात्रै भित्री कुराहरु बाहिर निस्कन्छन । किन त्यसो हुन गयो त ? भन्ने प्रश्नमा सबैको साझा उत्तर भनेकै […]

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ… Read More »

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?

कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा नहुन सक्छ । वच्चा जन्मेपछि शुरूमा के प्रकृया गर्ने ? कति दिन भित्र गर्ने ? भन्ने जस्ता साधारण कुराहरू थाहा नहुन पनि सक्छ । विदेशमा वच्चा जन्माउँदै हुनुहुन्छ र त्यसमा पनि पहिलो पटक हो भने अझ धेरै कुराहरूले चिन्तित बनाउन पनि सक्छ । त्यसो त

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ? Read More »

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः

‘जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा पाएकै छैन । एउटै कम्पनीमा कति वर्ष भइसक्यो काम गर्न थालेको तर भिसा एक वर्ष भन्दा आउँदै आउँदैन ।’ किन यस्तो हुन्छ ? यो धेरैको मुखबाट सुन्ने गरेको कुरा हो । जापान बसेको ५-१० वर्ष भईसक्यो । हरेक वर्ष भिसा एप्लाई गर्छन, १ वर्ष भन्दा

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः Read More »

जापानी पासपोर्ट लिन के गर्ने ?

हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको छ । आजभोलि जापानमा बसेका नेपालीहरु पनि यसप्रति निकै आकर्षित देखिन्छन । जापानी पासपोर्ट लिनुलाई जापानीमा किखा गर्ने भनिन्छ । यो भनेको विदेशी नागरिकलाई जापानी नागरिकता प्रदान गरिने प्रणाली हो । जापानी नागरिक बनेपछि विदेशी नागरिकले पनि जापानी नागरिक सरहकै सेवा सुविधा प्राप्त गर्न सक्नेछन्

जापानी पासपोर्ट लिन के गर्ने ? Read More »

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?

अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर ११ तारिकदेखि ६८ देशका नागरिकहरुले अगाडि नै भिसा नलिएर सीधै जापान भ्रमण गर्न सक्ने भएका छन् । जापान सरकारको उक्त निर्णयपछि जापानमा रहेका धेरै नेपालीहरुले नेपालबाट पनि अनएराइवल भिसामा सीधै आउन पाउँछन् कि के व्यवस्था छ भनेर चासो लिएका छन् । तर ६८ देशमा नेपालको

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ? Read More »

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने

2022/09/11 मा प्रकाशित जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा परेका न्यून आय भएका घरपरिवरालाई ५० हजार येनको दरले नगद सहयोग दिने योजना बनाइरहेको छ । महंगीबाट राहत दिनका लागि सरकारले यो योजना ल्याउन लागेको समाचार जापानी संञ्चार माध्यमहरुले समाचार छापेका छन् । आवासीय कर छूट दिइएका घरपरिवारहरु यो योजनाका लागि योग्य हुने बताइएको छ

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने Read More »

नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी

नेपाली दूतावास टोकियोमा सेवाग्राहीको फोन उठ्दैन भन्ने गुनासोका बीच जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने बताउनु भएको समाचार छ । दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको पत्रकारहरूसँगको एक भेटघाटमा उहाँले बताउनु भएको हो ।

नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी Read More »

जापानदेखि पासपोर्ट नवीकरण

पासपोर्ट नवीकरणको लागि आवश्यक डकुमेन्ट तथा प्रकृयाहरू । (क) अहिलेको पासपोर्टको फोटो भएको पेज र ३१ नम्बरको पेजको कपी । (अपलोड गर्न पर्ने भएकोले नकाटिएको, नछोपिएको र नटल्किएको) (ख) नागिरकताको अगाडि र पछाडिको कपी । (नागरिकता साथमा नभएको अवस्थामा कपीले मात्र पनि प्रकृया हुन्छ) (ग) अन्य आवश्यक विवरणहरूः प्रदेशको नाम पासपोर्ट बनाउने व्यक्तिको बाबु र

जापानदेखि पासपोर्ट नवीकरण Read More »

जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन

जापानमा जन्मेका बच्चाको पहिलो पटक पासपोर्ट बनाउन पर्दा निम्न कुराहरू आवश्यक हुन्छ । (क) बच्चाको जाइर्यु कार्डको कपी । (ख) बच्चाको बाबा र आमाको नागरिकताको अगाडि पछाडिको कपी । (ग) बच्चाको बाबा र आमाको पासपोर्टको कपी । (घ) बच्चाको जन्म दर्ता गरेको सिटी अफिसबाट निकालेको ताेदोकि ज्यूरी स्योउमेइस्यो । (ङ) बच्चाको बाबा र आमाको विवाह

जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन Read More »

अमेरिका भ्रमण भिसा खुकुलो

जापानदेखि अमेरिका भिजिट भिसामा जानको लागि खुकुलो भएको छ । जापान बसेका धेरै नेपालीहरूले अहिले भिजिट भिसा प्राप्त गरिरहेका छन् । सपनाको देश भनेर चिनिने अमेरिका जान प्राेसेसको काम पनि गरिन्छ । धेरै भन्दा धेरै नेपालीहरूको काम गरी भिसा पाउन सफल ।

अमेरिका भ्रमण भिसा खुकुलो Read More »