Informations

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…

पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित लेखाएर विद्यार्थी भिसामा जापान आउने क्रम जारी नै छ । कहाँबाट कसले र के कसरी यसको हल्ला चलाए त्यसको जरो भने कसैलाई थाहा छैन । समस्यामा परेपछि मात्रै भित्री कुराहरु बाहिर निस्कन्छन । किन त्यसो हुन गयो त ? भन्ने प्रश्नमा सबैको साझा उत्तर भनेकै […]

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ… Read More »

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?

कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा नहुन सक्छ । वच्चा जन्मेपछि शुरूमा के प्रकृया गर्ने ? कति दिन भित्र गर्ने ? भन्ने जस्ता साधारण कुराहरू थाहा नहुन पनि सक्छ । विदेशमा वच्चा जन्माउँदै हुनुहुन्छ र त्यसमा पनि पहिलो पटक हो भने अझ धेरै कुराहरूले चिन्तित बनाउन पनि सक्छ । त्यसो त

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ? Read More »

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः

‘जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा पाएकै छैन । एउटै कम्पनीमा कति वर्ष भइसक्यो काम गर्न थालेको तर भिसा एक वर्ष भन्दा आउँदै आउँदैन ।’ किन यस्तो हुन्छ ? यो धेरैको मुखबाट सुन्ने गरेको कुरा हो । जापान बसेको ५-१० वर्ष भईसक्यो । हरेक वर्ष भिसा एप्लाई गर्छन, १ वर्ष भन्दा

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः Read More »

जापानी पासपोर्ट लिन के गर्ने ?

हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको छ । आजभोलि जापानमा बसेका नेपालीहरु पनि यसप्रति निकै आकर्षित देखिन्छन । जापानी पासपोर्ट लिनुलाई जापानीमा किखा गर्ने भनिन्छ । यो भनेको विदेशी नागरिकलाई जापानी नागरिकता प्रदान गरिने प्रणाली हो । जापानी नागरिक बनेपछि विदेशी नागरिकले पनि जापानी नागरिक सरहकै सेवा सुविधा प्राप्त गर्न सक्नेछन्

जापानी पासपोर्ट लिन के गर्ने ? Read More »

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?

अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर ११ तारिकदेखि ६८ देशका नागरिकहरुले अगाडि नै भिसा नलिएर सीधै जापान भ्रमण गर्न सक्ने भएका छन् । जापान सरकारको उक्त निर्णयपछि जापानमा रहेका धेरै नेपालीहरुले नेपालबाट पनि अनएराइवल भिसामा सीधै आउन पाउँछन् कि के व्यवस्था छ भनेर चासो लिएका छन् । तर ६८ देशमा नेपालको

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ? Read More »

जापानदेखि पासपोर्ट नवीकरण

पासपोर्ट नवीकरणको लागि आवश्यक डकुमेन्ट तथा प्रकृयाहरू । (क) अहिलेको पासपोर्टको फोटो भएको पेज र ३१ नम्बरको पेजको कपी । (अपलोड गर्न पर्ने भएकोले नकाटिएको, नछोपिएको र नटल्किएको) (ख) नागिरकताको अगाडि र पछाडिको कपी । (नागरिकता साथमा नभएको अवस्थामा कपीले मात्र पनि प्रकृया हुन्छ) (ग) अन्य आवश्यक विवरणहरूः प्रदेशको नाम पासपोर्ट बनाउने व्यक्तिको बाबु र

जापानदेखि पासपोर्ट नवीकरण Read More »

जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन

जापानमा जन्मेका बच्चाको पहिलो पटक पासपोर्ट बनाउन पर्दा निम्न कुराहरू आवश्यक हुन्छ । (क) बच्चाको जाइर्यु कार्डको कपी । (ख) बच्चाको बाबा र आमाको नागरिकताको अगाडि पछाडिको कपी । (ग) बच्चाको बाबा र आमाको पासपोर्टको कपी । (घ) बच्चाको जन्म दर्ता गरेको सिटी अफिसबाट निकालेको ताेदोकि ज्यूरी स्योउमेइस्यो । (ङ) बच्चाको बाबा र आमाको विवाह

जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन Read More »

इ–पासपोर्ट जारी

सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गरेको छ ।अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन

इ–पासपोर्ट जारी Read More »

जापान आगमन खुकुलाे हुँदै

लामो समयदेखिको जापान आगमन हालै खुलेको हो । कोरोनाको कारण रोकिएकाहरू अब भने जापान आउन पाउने भएका छन् । त्यसो त जापानको भिसाको लागि यस अघिसम्म नेपालस्थित जापानी दुतावास मार्फत आवेदन गरिन्थ्यो भने केही समय अगाडिदेखि भिएफएसलाई भिसा सम्बन्धी सम्पूर्ण काम जिम्मा दिएपछि हाल भिएफएस मार्फत भिसा एप्लाई गर्नु पर्ने हुन्छ । भिएफएसले पनि अग्रिग

जापान आगमन खुकुलाे हुँदै Read More »