News

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने

2022/09/11 मा प्रकाशित जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा परेका न्यून आय भएका घरपरिवरालाई ५० हजार येनको दरले नगद सहयोग दिने योजना बनाइरहेको छ । महंगीबाट राहत दिनका लागि सरकारले यो योजना ल्याउन लागेको समाचार जापानी संञ्चार माध्यमहरुले समाचार छापेका छन् । आवासीय कर छूट दिइएका घरपरिवारहरु यो योजनाका लागि योग्य हुने बताइएको छ […]

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने Read More »

नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी

नेपाली दूतावास टोकियोमा सेवाग्राहीको फोन उठ्दैन भन्ने गुनासोका बीच जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने बताउनु भएको समाचार छ । दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको पत्रकारहरूसँगको एक भेटघाटमा उहाँले बताउनु भएको हो ।

नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी Read More »