इ-पासपोर्ट फारम

तपाईं जहाँ रहे पनि तपाईंको इ-पासपोर्टको अनलाइन फारम भर्न सपोर्ट गर्नेछाैं । ५ वर्ष भन्दा माथिको व्यक्ति आफू स्वयं नेपाली दूतावास जानै पर्ने हुन्छ । फोटो खिच्ने र फिङ्गर प्रिन्ट गर्ने व्यवस्था एम्बेसीमा नै हुन्छ । ५ वर्ष भन्दा मुनिका बच्चाहरूको भने अनलाइन फारम भरेर फोटो र राजश्व दस्तुरसहित हुलाकबाट पठाए पनि पासपोर्ट बनेर आउँछ । फारम भर्न र अन्य जानकारीको लागि हामीलाई भाइवर नम्बरमा सम्पर्क गर्नुहोस् । हाम्रा अनुभवी कर्मचारीहरुले तपाईंलाई सहज तरिकाले गाईड गर्नुहुनेछ । जापानको व्यस्त दैनिकीका बीच तपाईंले विना झन्झट, घरमै बसेर इ-पासपोर्ट बनाउन सक्नुहुनेछ ।
सबैभन्दा पहिले हामीलाई भाईवरमा सम्पर्क गर्नुहोस् ।

पासपोर्ट फारम