Services

Home

Services

OUR Services

हाम्रा अन्य सेवाहरू

डकुमेन्ट ट्रान्सलेसन

प्राय सरकारी कामकाजमा आवश्यक परिरहने नेपाली, जापानी, अंग्रेजी भाषाका डकुमेन्टहरू ट्रान्सलेसन गर्नु परेमा हामी कहाँ सेवा उपलब्ध छ । दशक लामो हाम्रो अनुभव र यहाँहरूको आवश्यकता अनुसार परामर्श र ट्रान्सलेसनको काम छिटो छरितो तरिकाले गरिन्छ । सेवाको लागि सम्पर्क गर्नुहोस् ।

डिजाइन तथा प्रिन्ट

रेष्टुरेण्टको मेन्यु चिरासी, पोइन्ट कार्ड, भिजिटिङ कार्ड, खाम्बान डिजाइन तथा प्रिन्टको लागि सम्झनुहोस् । लोगो, होमपेज साथै डिजाइन र प्निन्टिङका सम्पूर्ण सेवा हाम्रोमा उपलब्ध छ । आफ्नो व्यवसायको डिजिटल प्रवर्द्धन गर्नको लागि वेब डिजाइन तथा साेसल मिडिया मार्केटिङ गर्न परेमा सम्पर्क गर्नुहोस् ।

डकुमेन्टेसन

गुणस्तरीय डकुमेन्ट बनाउन परेमा सम्पर्क गर्नुहोस् । जापानमा आफ्नै कम्पनी खडा गरेर व्यवसाय शुरू गर्ने सोच बनाउनु भएको छ भने पनि हामी सहजीकरण गर्छौं । छोराछोरी अध्ययनका लागि विदेश पठाउन हाेस् या नेपालदेखि डिपेन्डेन्टमा जापान बोलाउन, सम्पूर्ण कागजात तयार गर्न हामी सघाउंछौँ ।

नेपालबाट भिजिट भिसा

जापानी जीवनशैली हेर्ने इच्छा तपाईंको परिवारका सदस्य, आफन्तजनलाई पनि पक्कै छ । तपाईं पनि आफ्ना प्रियजनलाई एकपटक कसरी भिजिट भिसामा बाेलाउने भन्ने सोचमा हुनुहुन्छ । नेपालदेखि आमाबुवा, आफन्तजनलाई जापान बोलाउन परेमा, उचित परामर्श र सहजीकरणका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।

Please call us first

हामी गर्नेछौं तपाईंको हरेक समस्या समाधानको प्रयत्न