दशकौंको जापान बसाईको क्रममा यहाँ रहेका नेपालीहरुले भोग्नु परेका समस्याहरुमा हातेमालो गर्दै आईयो । एकातिर व्यस्त दैनिकी अर्कोतिर भाषाका कारण दैनिक जीविकोपार्जनमा समस्या भोगेका नेपाली दाजुभाइहरुको हरेक समस्यामा प्रत्यक्ष वा परोक्षरुपमा हातेमालो गर्दै आईयो । तर पनि हरेकको झिनामसिना समस्याहरुमा दिल खोलेर सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै अझ के कसरी हरेकको हरेक समस्यामा सकेको सहयोग गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गरेर हामीले सेवा शुरु गरेका हौं । कसैको सानो सहयोगले कसेको जीवनमा कायापटल आउन सक्छ, कसैको सानो सहयोगले कसैले परदेशको बसाईमा थोरै भए पनि सुरक्षित महशुस गर्न सक्छन् । यही कुरा हिजोका दिनमा पनि सोचियो र भोलिका दिनमा पनि यही कुरालाई निरन्तरता दिने लक्ष्यका साथ हामीले गन्तव्य निर्धारण गरेका हौं ।
‘सके गरौं, नसके नबिगारौं’ भन्ने मूल नारालाई हृदयङगम गरी आनुहोस् हामी गर्नेछौं, तापाईंको हरेक समस्या समाधानको प्रत्यत्न… ।
会社名:株式会社ASP Japan 設立:2023年10月17日 資本金:500万円 代表者:ドゥラ・リトゥクマル 従業員:4名 所在地:東京都新宿区百人町1-17-5メゾンオグラ603 Tel:03-6279-1707 Fax:03-6279-1706 E-mail:aspjapan2021@gmail.com
Our leadership team drives innovation and excellence with a clear vision and unwavering dedication. They inspire growth, foster collaboration, and ensure success at every step.