लामो समयदेखिको जापान आगमन हालै खुलेको हो । कोरोनाको कारण रोकिएकाहरू अब भने जापान आउन पाउने भएका छन् । त्यसो त जापानको भिसाको लागि यस अघिसम्म नेपालस्थित जापानी दुतावास मार्फत आवेदन गरिन्थ्यो भने केही समय अगाडिदेखि भिएफएसलाई भिसा सम्बन्धी सम्पूर्ण काम जिम्मा दिएपछि हाल भिएफएस मार्फत भिसा एप्लाई गर्नु पर्ने हुन्छ । भिएफएसले पनि अग्रिग एपोइन्टमेन्ट लिएर मात्र आवेदन दिन मिल्ने भनेपछि यतिखेर आवेदन दिनेहरूको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *