कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?

Information

Picture of Ritu Kumar Dura

Ritu Kumar Dura

अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर ११ तारिकदेखि ६८ देशका नागरिकहरुले अगाडि नै भिसा नलिएर सीधै जापान भ्रमण गर्न सक्ने भएका छन् । जापान सरकारको उक्त निर्णयपछि जापानमा रहेका धेरै नेपालीहरुले नेपालबाट पनि अनएराइवल भिसामा सीधै आउन पाउँछन् कि के व्यवस्था छ भनेर चासो लिएका छन् । तर ६८ देशमा नेपालको नाम भने छैन । कुन-कुन देशका नागरिकले पाउँछन् त अनएराइवल भिसामा जापान ?

एसिया

ब्रुनई

इन्डोनेशिया

मलेशिया

दक्षिण कोरिया

सिंगापुर

थाइल्यान्ड

हङकङ

मकाउ

ताइवान

उत्तर अमेरिका

क्यानडा अमेरिका

ल्याटिन अमेरिका र क्यारिबियन

अर्जेन्टिना

बहमास

बार्बाडोस

कोष्टा रिका

डोमिनिकन गणतन्त्र

एल साल्भाडोर

ग्वेटेमाला

होन्डुरस

मेक्सिको

सुरिनाम

उरुग्वे

ओसनिया

अष्ट्रेलिया

न्यूजिल्यान्ड

मध्य पूर्व

इजरायल

टर्की

संयुक्त अरब इमिरेट्रस

अफ्रिका

लेसोथो

मौरिसस

टयूनिसिया

यूरोप

अन्डोर्रा

अष्ट्रिया

बेल्जियम

बुल्गेरिया

क्रोयशिया

साइप्रस

चक गणतन्त्र

डेनमाक

इष्टोनिया

फिनल्यान्ड

उत्तर म्यासेडोनिया

फ्रान्स

जर्मनी

ग्रिस

हंगेरी

आइसल्यान्ड

आयरल्यान्ड

इटली

लाट्भिया

लिकटन्सटाइन

लिथुनिया

लक्जेम्बर्ग

माल्टा

मोनाको

नेदरल्यान्ड्स

नर्वे

पोल्यान्ड

पोर्चुगल

रोमानिया

सान मारिनो

सर्बिया

स्लोभाकिया

स्लोभेनिया

स्पेन

स्वीडेन

स्वीट्जरल्यान्ड

बेलायत

share :

Leave a Reply

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.